सिद्धार्थ डेभलपमेन्ट बैंकको नयाँ शाखा कास्कीको लेखनाथ-१ भण्डारढिकमा

Post Date : March 26, 2017 | 9:52 pm

कास्की, १३ चैत । सिद्धार्थ डेभलपमेन्ट बैंकले आफ्नो नयाँ शाखा कास्की जिल्ला, लेखनाथ-१, भण्डारढिकमा स्थापना गरेको छ । यो बैंकको ३७ औँ शाखा हो । शाखाको उद्घाटन लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी र बैंकका अध्यक्ष राम बहादुर भण्डारीले संयुक्त रूपमा गर्नु भएको छ । बैंकले जनकपुरको भानुचोकमा यसअघि शाखा स्थापना गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *