सिद्धार्थ डेभलपमेन्ट बैंकले ८,५७,४३७ कित्ता शेयर बिक्री गर्ने

Post Date : June 21, 2017 | 4:13 pm

काठमाडौँ, ७ असार । सिद्धार्थ डेभलपमेन्ट बैंकले हकप्रद शेयरका लागि बिक्री खुल्ला गरेकोमा संस्थापक समूहतर्फ ४,०५,८८८.४५ कित्ता र सर्वसाधारण समूह तर्फ ४,५१,५४८.५६ कित्ता हकप्रद शेयरको लागि आवेदन नपरेकोले लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ ।

शेयरको मूल्य न्यूनतम रु.१००।– तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी २०७४ असार १४ गतेदेखि २०७४ असार २१ गते दिउँसो ३ बजेभित्र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, नारायणचौर, नक्सालमा आवेदन दिइसक्नु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *