सिद्धार्थ बैंकको दोश्रो त्रैमासमा ७२ करोड ६० लाख रुपैयाँ खुद मुनाफा

Post Date : January 22, 2017 | 2:52 pm

काठमाडौँ, ९ माघ । सिद्धार्थ बैंकले चालु आर्थिक वर्ष २०७३।७४ को दोश्रो त्रैमासमा ७४ अर्ब ९३ करोड ५७ लाख रुपैयाँ निक्षेप संकलन र ६२ अर्ब ६५ करोड ९२ लाख रुपैयाँ कर्जा प्रवाह गरी ७२ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । गत वर्ष २०७२।७३ को समिक्षा अवधिमा ४८ करोड ७४ लाख रुपैयाँ बैंकले खुद मुनाफ गरेको थियो ।

बैंकको हाल चुक्ता पूँजी ५ अर्ब २३ करोड ५० लाख रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *