सिद्धार्थ बैंकको शाखा सर्यो

Post Date : October 6, 2016 | 1:28 pm

काठमाडौं, २० असोज । सिद्धार्थ बैंकले पोखराको नयासडकस्थित आफ्नो साविकको शाखा कार्यालय भवनभन्दा करिब ५ सय मिटर उत्तरतर्फ सेलवेज टावरमा सारेको छ ।

शाखा स्थानान्तरणको उद्घाटन नेपाल राष्ट्र बैंक, पोखराका निर्देशक चिरञ्जीवी चापागाई र बैंक संचालक समितिका सदस्य दिनेश शंकर पालिखेले संयुक्त रूपमा गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *