सिद्धार्थ बैंकमा जागीर खान निवेदनको माग

Post Date : September 16, 2016 | 12:01 pm

काठमाडौं, ३१ भदौ । सिद्धार्थ बैंकले विभिन्न विभाग र शाखाहरूको लागि सिनियर अफिसर र अफिसर पदको लागि आवेदन माग गरेको छ । बैंकले उक्त पदको लागि व्यवस्थापन, अर्थशास्त्र, गणित, व्यापार, प्रशासन र तथ्याङ्क विषय लिएर स्नातकोत्तर तहमा घटिमा ५० प्रतिशत अङ्क ल्याई उत्तीर्ण गरेको हुनु पर्नेछ ।

सिनियर अफिसरको लागि ६ वर्ष र जुनियर अफिसरको लागि घटिमा ५ वर्ष सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव हुनु पर्नेछ । निवेदन अनलाईनबाट सेप्टेम्बर १६, २०१७ को कार्यालय समयभित्र (पाँच बजे) बैंकको वेबसाइड www.siddharthabank.com बाट दिनु पर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *