सिनर्जी फाइनान्सको खुद नाफा १८ करोड ५१ लाख रुपैयाँ

Post Date : February 5, 2017 | 4:57 pm

काठमाडौँ, २३ गते । सिनर्जी फाइनान्स लिमिटेडले चालु आर्थिक वर्ष २०७३।७४ को दास्रो त्रैमासिकमा १८ करोड ५१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्ष २०७२।७३ को दोस्रो त्रैमासिकमा ८२ लाख रुपैयाँ मात्र खुद मुनाफा गरेको थियो । यस वर्ष १७ करोड ६९ लाख रुपैयाँ खुद मुनाफा बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *