सिभिल क्यापिटल मार्केट सुन्धारास्थित सिटिसी मलमा सर्ने

Post Date : March 28, 2017 | 11:23 am

काठमाडौँ, १५ चैत । काठमाडौँको कमलादीमा रहेको सिभिल क्यापिटल मार्केट लिमिटेड २०७३ चैत १५ गतेदेखि काठमाडौँको सुन्धारास्थित सिटिसी मलमा स्थानान्तरण भएको छ ।

सिभिल क्यापिटल मार्केटले यही चैत १५ गतेदेखि सिटिसी मलको छैठौँ तलाबाट सेवाग्राहीलाई सेवा दिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *