सिभिल बैंकले दियो निक्षेप बीमा वापतको रु ५ लाख

Post Date : May 28, 2017 | 12:45 pm

काठमाडौँ, १४ जेठ । सिभिल बैंक लिमिटेडका बचतकर्ता, काठमाडौँ बौद्घ निवासी श्री भाले शेर्पा सवारी दुर्घटनामा परी असामायिक निधन भएकोमा गहिरो दुःख व्यक्त गर्दै उनका हकवाला छोरी लाबूटी शेर्पालाई निक्षेप वचत बीमा रकम वापत रु ५ लाख प्रदान गरिएको छ । उक्त रकम २०७४ जेष्ठ १२ एक कार्यक्रममा बैंकका का।मु। प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ्गले हस्तान्तरण गर्नुभयो । बैंकले अन्य ग्राहकहरुको पनि निक्षेप बीमा गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *