सिभिल बैंकले फ्लेक्जी डिपोजिटमा ८ दशमलब २५ प्रतिशत ब्याज दिने

Post Date : January 4, 2017 | 3:30 pm

काठमाडौँ, २० पुस । सिभिल बैंकले नयाँ बर्ष २०१७ को उपलक्ष्मा ग्राहक वर्गका लागि सिभिल बैंक फ्लेक्जी डिपोजिटमा ८ दशमलब २५ प्रतिशत ब्याज दिने फ्लेक्जी डिपोजिट निक्षेप योजना ल्याएको छ ।

यस योजनामा न्यूनतम १० लाख रुपैयाँमा खाता खोल्न सकिनेछ भने वार्षिक ८ दशमलब २५ प्रतिशत ब्याज प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *