सिभिल बैंकले यूनिक फाइनान्स लिमिटेड किन्ने

Post Date : August 2, 2016 | 5:14 pm

काठमाडौं, १८ साउन । सिभिल बैंक लिमिटेडले यूनिक फाइनान्स लिमिटेड किन्ने सम्झौता भएको छ । सम्झौता पत्रमा सिभिल बैंकका तर्फबाट अध्यक्ष इच्छाराज तामाङ र यूनिक फाइनान्सको तर्फबाट अध्यक्ष विनोदबहादुर खत्रीले हस्ताक्षर गर्नु भएको छ ।

स्वाप रेसियो डिडिए अनुसार हुने जनाइएको छ । नेप्सेमा यूनिक फाइनान्स लिमिटेडको शेयर कारोवार रोक्का भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *