सिर्जना फाइनान्सको नयाँ शाखा मोरङको पथरी बजारमा

Post Date : May 8, 2017 | 12:46 pm

मोरङ, २५ वैशाख । सिर्जना फाइनान्स लिमिटेडले मोरङ जिल्लाको पथरी शनिश्चरे नगरपालिकाको पथरी बजार शाखा संचालनमा ल्याएको छ । शाखाको औपचारिक उद्घाटन उद्योग वाणिज्य संघ, पथरीका अध्यक्ष धनकुमार तामाङ र सिर्जना फाइनान्सका अध्यक्ष सुयश प्याकरेलले संयुक्त रूपमा गर्नु भएको छ । मोरङ, सुनसरी र सप्तरी तीन जिल्ला फाइनान्सको कार्यक्षेत्र रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *