सूर्या लाइफ इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्ने

Post Date : July 8, 2016 | 12:10 pm

काठमाडौं, २४ असार । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले ४ बराबर एकको अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको छ । हकप्रद शेयर निष्काशन सम्बन्धी प्रयोजनको लागि कम्पनीको असार २८ गतेदेखि शेयर कारोवार बन्द हुने इन्स्योरेन्स कम्पनीले जनाएको छ । कम्पनीको पछिल्लो शेयर मूल्य प्रति कित्ता १२ सय रुपैयामा कारोवार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *