सूर्या लाइफ इन्स्योरेन्सले ५ प्रतिशत बोनस शेयर दिने

Post Date : April 3, 2017 | 11:35 am

काठमाडौँ, २१ चैत । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालक समितिले सिफारिस गरेअनुसार आ.व. २०७१/७२ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी ६२ करोड ५० लाख रुपैयाँको ५ प्रतिशतले हुने ३ करोड १२ लाख ५० हजार रुपैयाँको बोनस शेयर र कर प्रयोजनको लागि १६ लाख ४४ हजार ७ सय ३७ रुपैयाँ नगद लाभांश दिने भएको छ । सूर्या लाइफ इन्स्योरेन्सको मिति २०७४ बैशाख १४ गते बस्ने आठौँ वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेपछि बोनस शेयर शेयरधनीलाई वितरण हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *