सूर्योदय लघुवित्तले १ लाख २० हजार कित्ता साधारण शेयर बिक्री गर्ने

Post Date : August 15, 2016 | 12:39 pm

काठमाडौं, ३१ साउन । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको रु. १०० दर अंकित १ लाख २० हजार कित्ता साधारण शेयर बिक्री गर्ने भएको छ । यो मध्ये ६ हजार कित्ता सामूहिक लगानी कोष र ४ हजार ८ सय कित्ता शेयर कर्मचारीको लागि छुट्याइएको छ । शेयर बिक्री भाद्र १२ गतेदेखि खुल्ला गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *