सेन्चुरी कमर्सियल बैंकको खुद मुनाफा २२ करोड ३९ लाख रुपैयाँ

Post Date : January 27, 2017 | 3:47 pm

काठमाडौँ, १४ माघ । सेन्चुरी कमर्सियल बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासिकमा २२ करोड ३९ लाख ३६ हजार रुपैयाँ खुद मुनाफा गरेको छ । बैंकले सोही अवधिमा ३२ अर्ब ६७ करोड ५७ लाख रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब १ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल बैंकको खराब कर्जा शुन्य दशमलब ४७ प्रतिशत रहेको छ । बैंकको चुक्ता पूँजी ३ अर्ब ६८ करोड ९० लाख रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *