सेन्चुरी कमर्सियल बैंकको बचत खातामा ८ प्रतिशत वार्षिक ब्याज

Post Date : April 27, 2017 | 11:18 am

काठमाडौँ, १४ वैशाख । सेन्चुरी कमर्सियल बैंकले सबै प्रकारको बचत खाताको ब्याजदर बढाएर ८ प्रतिशत पुरयाएको छ । बचतकर्ताहरूलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बचत खाताको ब्याजदर बढाएको बैंकले जनाएको छ ।

बैंकले हाल ३१ वटा शाखा, २९ वटा एटिएम, १३ वटा बैंकिङ र ४ एक्सटेन्सन काउण्टरबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *