सेन्ट्रल फाइनान्सले २२.५% बोनस शेयर दिने

Post Date : September 21, 2016 | 8:33 am

काठमाडौं, ५ असोज । सेन्ट्रल फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीलाई २२ दशमलब ५ प्रतिशत बोनस शेयर र १ दशमलब १८ प्रतिशत नगद लाभांश (कर प्रयोजन) दिने निर्णय गरेको छ ।

सेन्ट्रल फाइनान्सको संचालक समितिको २१५ औं बैठकले उक्त निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र कार्यान्वयन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *