सौराहा ल्याईएको दुईटा घाईते गैंडाको बच्चा (केटो) लाई स्याहार गर्दै

Post Date : September 20, 2016 | 9:06 pm

नवलपरासी अमलटारीको मयुरे र पश्चिम चितवनको मेघौलीबाट उद्धार गरेर सौराहा ल्याईएको दुईटा घाईते गैंडाको बच्चा (केटो) लाई स्याहार गर्दै चितवन निकुञ्जका सौराहाका पुर्वी सेक्टर प्रमुख अभिनय पाठक । तस्बिर: नारायण ढुंगाना, रत्ननगर (चितवन), रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *