स्ट्यान्डर्ड चार्टर्डले शेयरधनीलाई ३३.३३% बोनस शेयर वितरण गर्ने

Post Date : October 23, 2016 | 11:08 am

काठमाडौं, ७ कार्तिक । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको संचालक समितिको यही कार्तिक ३ गते बसेको संचालक समितिको बैठकले आफ्ना शेयरधनीलाई ३३.३३ प्रतिशत बोनस शेयर र १.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने निर्णय गरेको छ । सो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *