स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा बिक्स प्रदर्शनी आयोजना

Post Date : April 24, 2017 | 11:20 am

काठमाडौँ, ११ वैशाख । स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा बिक्स प्रदर्शनीको आयोजना गरेको छ । नेपाल र ब्रिटेन सम्बन्धको दुईसय वर्ष पुगेको अवसरमा बैंकले ‘नेपाल ब्रिटेन बाइसेन्टिनरी एक्जिबिसन’ आयोजना गरेको छ । बैंकको लाजिम्पाट शाखाले थप कार्यक्रमको रूपमा बोटानिकल पेन्टिङ नेपाल र डि ला रुईले छापेका नेपाली नोटको प्रदर्शनी गरिएको छ । उक्त प्रदर्शनीको उद्घाटन उद्योगमन्त्री नविन्द्रराज जोशीले गर्नु भएको छ । नेपाल आर्ट काउन्सिलमा वैशाख १७ गतेसम्म प्रदर्शनी चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *