स्ट्यान्डर्ड चार्टर्ड बैंकको खुद नाफा १ अर्ब २६ करोड ५४ लाख

Post Date : August 14, 2016 | 4:04 pm

काठमाडौं, ३० साउन । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड आ.व. २०७२/७३ चौथो त्रैमासिकसम्म १ अर्ब २६ करोड ५४ लाख रुपैया खुद मुनाफा गरेको छ । सोही अवधिमा बैंकले ५५ अर्ब ७२ करोड ७१ लाख रुपैया निक्षेप संकलन गरी ३१ अर्ब ६९ करोड ७३ लाख रुपैया कर्जा प्रवाह गरेको छ । बैंकको निष्क्रीय कर्जा अनुपात ०.३२ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *