स्वावलम्बन लघुवित्तको खुद मुनाफा १४ करोड १७ लाख रुपैयाँ

Post Date : February 22, 2017 | 2:39 pm

काठमाडौँ, ११ फागुन । स्वावलम्बल लघुवित्त विकास बैंकले चालु आर्थिक वर्ष २०७३।७४ को दोस्रो त्रैमासिकसम्म ३ अर्ब ५७ करोड २४ लाख निक्षेप संकलन र ७ अर्ब ६ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरी १४ करोड १७ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । त्यस्तै निस्क्रिय कर्जा भने शून्य दशमलब ८७ प्रतिशत रहेको छ ।

बैंकको हाल चुक्ता पूँजी ४१ करोड ८५ लाख ८९ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६१ करोड २८ लाख ४७ हजार रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *