स्वावलम्बन लघुवित्तले ३४ प्रतिशत बोनस सेयर र १९.६८ प्रतिशत नगद लाभांश दिने

Post Date : January 5, 2017 | 3:32 pm

काठमाडौँ, २१ पुस । स्वावलम्बन लघुवित्त विकास बैंकको हालै सम्पन्न १५ औं बार्षिक साधारण सभाले संचालक समितिको ३४ प्रतिशत बोनस सेयर र १९ दशमलब ६८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७२।७३ मा ३२ करोड ३२ लाख रुपैयाँ खुद मुनाफा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *