स्वावलम्बन लघुवित्तले ५३.६८ लाभांश दिने

Post Date : November 11, 2016 | 3:58 pm

काठमाडौँ, २६ कात्तिक । स्वावलम्बन लघुवित्त विकास बैंक संचालक समितिको २५८ औं बैठकले गत आर्थिक वर्ष २०७३/७४ को मुनाफा मध्येबाट ३४ प्रतिशत बोनस शेयर र १९.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लाभांश वितरण सम्बन्धी संचालक समितिले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *