स्वावलम्बन लघुवित्त विकास बैंकको खुद मुनाफा ३० करोड ६६ लाख रुपैंया

Post Date : September 13, 2016 | 3:57 pm

काठमाडौं, २८ भदौ । स्वावलम्बन लघुवित्त विकास बैंकले गत आर्थिक वर्ष २०७२।७३ को असार मसान्तसम्म ३० करोड ६६ लाख २८ हजार रुपैया खुद मुनाफा गरेको छ । बैंकले अघिल्लो आ.व. २०७१।७२ मा २३ करोड ५४ लाख ४८ हजार रुपैया खुद मुनाफा गरेको थियो ।

बैंकले गत आर्थिक वर्ष २०७२।७३ मा ३ अर्ब ४ करोड २१ लाख रुपैया निक्षेप संकलन गरी ६ अर्ब २६ करोड ५६ लाख रुपैया कर्जा प्रवाह गरेको छ । त्यस्तै अघिल्लो आ.व.२०७१।७२ बैंकले २ अर्ब १९ करोड १३ लाख रुपैया निक्षेप संकलन गरी ५ अर्ब १६ करोड ५ लाख रुपैया कर्जा प्रवाह गरेको छ ।

बैंकको हाल ३१ करोड २३ लाख रुपैया चुक्ता पूँजी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *