हिमालयन पावरले साधारण शेयर निष्काशन गर्ने

Post Date : April 2, 2017 | 4:37 pm

काठमाडौँ, २० चैत । हिालयन पावर पार्टनर लिमिटेडले रु.१००।– अंकित दरको २१ लाख ३० हजार ८ सय ३४ कित्ता साधारण शेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

हिमालयन पावरले लमजुङको दोर्दी खोलामा २७ मेगावाट क्षमताको जलविद्युत योजनाको निर्माण गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *