हिमालयन बैंकले अनुदान रकम वितरण गर्यो

Post Date : October 6, 2016 | 1:56 pm

काठमाडौं, २० असोज । हिमालयन बैंकले राष्ट्रिय पुननिर्माण प्राधिकरणसँगको सम्झौता अनुसार उपत्यका बाहिरका नुवाकोटको बट्टार, रसुवाको बेत्रावती, धादिङको धादिङबेसी, मकवानपुरको हेटौंडा, काभ्रेपलान्चोकको बनेपा, सिन्धुपाल्चोकको बाह्रबिसे र गोरखा शाखाबाट लाभग्राहीको नाममा खाता खोलेर अनुदान रकम वितरण गरेको जनाएको छ ।

बैंकले ५ हजार ५ सय ६५ जना भूकम्प पीडितलाई निजी आवास पुननिर्माण रकम वितरण गरेको जारी विज्ञप्तीमा जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *