१० अर्ब रुपैयाकोे रिभर्स रिपो बोलपत्रको माध्यमबाट बिक्री गर्ने

Post Date : August 30, 2016 | 8:24 am

काठमाडौं, १४ भदौ । नेपाल राष्ट्र बैंक, राष्ट्र ऋण व्यवस्थापन विभागले भाद्र १५ गते बुधबार १० अर्ब रुपैयाको ७ दिने रिभर्स रिपो बोलपत्रको माध्यमबाट बिक्री गर्ने भएको छ । ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्था मात्र यसमा सहभागी हुन पाउनेछन् । यसको परिपक्व हुने दिन २०७३ भाद्र २२ गते तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *