२०७३/७४ को नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

Post Date : May 8, 2016 | 2:54 pm

सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट नेपाल सरकारको नीति तथा कार्यक्रम २०७३/७४ संसदमा प्रस्तुत गरिंदै ।

नीति तथा कार्यक्रममा आर्थिक वृद्धि दर बढाउने विषयलाई उच्च प्राथमिकतामा राखिएको छ । वित्तीय शिक्षालाई विशेष जोड दिइएको छ । ओली सरकारका केही लोकप्रिय कार्यक्रमहरू पनि आउन सक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *