‘सुविसु क्यान कम टेक-२०१६’ सुरु

Post Date : September 8, 2016 | 4:59 pm

काठमाडौं, २३ भदौ । काठमाडौँको भृकुटीमण्डपमा अाज बिहीबारदेखि ‘सुबिसु क्यान कमटेक मेला २०१६’ सुरु भएको छ । कम्प्युटर एसोसियशन अफ नेपाल (क्यान) को आयोजनामा यो मेला सुरु भएको हो ।

यो मेला अाज २३ भदौ देखि २६ भदौ सम्म ४ दिन चल्ने जनाइएको छ । यस सुबिसु क्यान कमटेक मेलामा विभिन्न सूचना प्रविधिसम्बन्धी १ सय वटा स्टलहरु रहेका छन् । यहा दूरसञ्चार सम्बन्धी, इन्टरनेट सेवा प्रदायक कम्पनी, विभिन्न इलेक्ट्रोनिक्स सामानको बिक्री लगायतका स्टलहरु छन् ।

यस मेलाको प्रवेश शुल्क सर्वसाधारणका लागि ५० रुपैयाँ र विद्यार्थीहरुका लागि २५ रुपैयाँ तोकेको छ ।

;'lj;' Sofg sd 6]s sf7df8f}Fsf] e[s'6Ld08kdf ebf} @^ ut];Dd ;~rfng x'g] ;~rf/ k|ljlw;DaGwL -;'lj;' Sofg sd 6]s_ k|bz{gLdf laxLaf/ bz{sn] cjnf]sg ub}{ . tl:a/ M k|bLk/fh jGt, /f;;

सुविसु क्यान कम टेक, काठमाडौँको भृकुटीमण्डपमा भदौ २६ गतेसम्म सञ्चालन हुने सञ्चार प्रविधिसम्बन्धी (सुविसु क्यान कम टेक) प्रदर्शनीमा बिहीबार दर्शकले अवलोकन गर्दै । तस्बिर: प्रदीपराज वन्त, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *