एनबीआईको मानव संसाधन सम्बन्धी गोष्ठी

Post Date : May 20, 2016 | 1:37 pm

काठमाडाैं, ७ जेठ । नेशनल बैंकिङ्ग इन्स्टिच्युट (एनबीआई) ले मानव संसाधन सम्बन्धी गोष्ठी गरेको छ । वाणिज्य बैंक, विकास बैंक तथा कर्मचारी सञ्चयकोषका मानव संसाधन विभागका प्रमुखहरूको उपस्थिति रहेको कार्यशाला दुई दिनसम्म चलेको थियो । पहिलो दिन कार्यशालामा जोखिम व्यवस्थापन नेटवर्किङ, मर्जरसमेतका विषयमा प्रस्तुती दिइएको थियो ।

कार्यक्रमको दोस्रो दिन नेपाली वित्तीय क्षेत्रको पछिल्लो अवस्था तथा योजना लगायतका विषयमा छलफल भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *