नेपाल लाइप इन्स्योरेन्स कम्पनीले बोनस शेयर दिने

Post Date : May 22, 2016 | 11:09 am

काठमाडाैं । नेपाल लाइप इन्स्योरेन्स कम्पनीको १६ औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको २६.३२ प्रतिशत बोनस शेयर दिने प्रस्तावलाई पारित गरेको छ ।

कम्पनीले जीवन बीमा क्षेत्रमा २४.८३ अर्ब कुल बीमा संकलन गरी बजार हिस्सा ३३ प्रतिशत हासिल गरेको सभामा जानकारी गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *