नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको सातौं शाखा रुपन्देहीको मणिग्राममा

Post Date : April 29, 2016 | 1:26 pm

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले रुपन्देहीको मणिग्राममा सातौं शाखा संचालनमा ल्याएको छ । साथै शंकरनगरमा पनि एक्सटेन्सन काउण्टर संचालनमा ल्याइएको बैंकले जनाएको छ । बैंकले तेस्रो चौमासिक निक्षेप संकलन १ अर्ब १५ करोड रुपैया र कर्जा लगानी ९३ करोड रुपैया गरेको छ । बैंकले १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने तयारी गरिरहेको जनाएको छ । हाल बैंकको चुक्ता पूँजी १० करोड ९५ लाख रुपैया रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *