“सिभिल ७३ दिने मुद्दती पत्र”

Post Date : May 2, 2016 | 10:55 am

सिभिल बैंकले नववर्ष २०७३ को शुभ उपलक्ष्यमा ग्राहकलाई “सिभिल ७३ दिने मुद्दती पत्र” नामक नयाँ निक्षेप योजना ल्याएको छ । यसमा ग्राहकले ७३ दिनको मुद्दती खातामा ६.२ प्रतिशतको आकर्षक ब्याज प्रदान गरिने बैंकले जनाएको छ । यो खाता न्यूनतम पाँच लाख रुपैयामा खोल्न सकिनेछ । बैंकले ग्राहकलाई आगामी दिनमा थप यस्तै आकर्षक सेवा/योजना प्रदान गर्दै जाने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *