प्रबिधि
Technology

नारायणी नदीमा सिग्नेचर पुल बन्ने

चितवन, १६ वैशाख । पूर्व पश्चिम राजमार्गअन्तर्गत चितवनको नारायणगढ र नवलपरासीको गैंडाकोट जोड्ने हालको नारायणी पुलसँगै आकर्षक सिग्नेचर ब्रिज बनाइने भएको छ । विसं २०३८ सालमा बनेको सो पुलको विकल्पका…

Read More

आठराईमा एकैसाता दुई स्थानमा डिप बोरिङबाट खानेपानी

आठराई, तेह्रथुम, १४ वैशाख । खानेपानीको चरम समस्या रहेको तेह्रथुमको आठराई गाउँपालिकामा एकैसाता दुई स्थानमा डिप बोरिङबाट खानेपानी निकालिएको छ । खानेपानीको समस्यालाई समाधान गर्न गाउँपालिकाको केन्द्र संक्रान्तिबजार नजिकै रहेको…

Read More

हलेसीमा डिपबोरिङमार्फत खानेपानी

खोटाङ, १२ वैशाख । धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा डिप बोरिङमार्फत खानेपानीको व्यवस्था गरिएको छ । सुख्खाग्रस्त क्षेत्रमा पर्नेे हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको संगमलस्थल हलेसीमा मंगलबारदेखि डिप बोरिङमार्फत खानेपानीको…

Read More

बाग्लुङ र डोल्पका अति दुर्गम क्षेत्रमा नेपाल टेलिकमको जीएसएम मोबाइल सेवा

काठमाडौँ, १० वैशाख । नेपाल टेलिकमले बाग्लुङ जिल्लाको उत्तर पश्चिम भेगमा रहेको ढोरपाटनमा 3G विटिएस स्थापना गरी २०७५ वैशाख ९ गतेदेखि जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको जानकारी टेलिमकले प्रेस विज्ञप्तीमार्फत…

Read More

चिट्ठा परेको भन्दै ‘इमो’ मार्फत रकम ठगी

नुवाकोट, १० वैशाख । नेपाल टेलिकमको सिम प्रयोग गरेबापत रु २५ लाखको ‘चिट्ठा’ परेको भन्दै सामाजिक सञ्जाल ‘इमो’ मार्फत यहाँका एक युवा ठगिएका छन् । टेलिकमको सिमकार्ड प्रयोगकर्ताबीच गोलाप्रथामार्फत छनोट…

Read More

मुगुको विकट स्थानमा भिस्याट प्रविधिबाट जीएसएम मोबाइल सञ्चालन

काठमाडौँ, ५ बैशाख । नेपाल टेलिकमले चीनसँग सीमाना जोडिएको मुगुको अति विकट स्थानमा भिस्याट प्रविधिमार्फत जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले काठमाडौंको बलम्बुमा अवस्थित सगरमाथा अर्थ स्टेशनमार्फत मुगुको…

Read More

माछाको तेल आँखा सुख्खा हुने समस्यामा लाभदायी नहुने

टम्पा, ३ वैशाख । आँखा सुख्खा हुने समस्या भएकाहरुलाई माछाको तेल लाभदायक हुने मान्यता गलत रहेको एक अध्ययनले देखाएको छ । लामो समयदेखि स्थापित मान्यतालाई गत शुक्रबार सार्वजनिक भएको एक…

Read More

नेपाल टेलिकमद्वारा सिन्धुपाल्चोकका दुर्गम ग्रामीण क्षेत्रमा जीएसएम मोबाइल सेवा विस्तार

काठमाडौँ, ३० फागुन । नेपाल टेलिकमले कम्पनीको मोबाइल सेवा नपुगेका सिन्धुपाल्चोक जिल्लाका विभिन्न विकट ग्रामीण क्षेत्रमा जीएसएम मोवाइल सेवा उपलब्ध गराउन आरम्भ गरेको छ । कम्पनीले २०७४ फागुन २९ गते…

Read More

नियम मिच्नेलाई ट्राफिकले घरमै चिठी पठाउने

काठमाडौँ, २ फागुन । तपाईले जथाभावी ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाइरहनु भएको त छैन ? ट्राफिक प्रहरी अगाडि छैन भनेर नियम उल्लंघन गर्नुभएको भए अब कारबाहीमा पर्नुहुन्छ । महानगरीय…

Read More

रोबोटद्वारा सूचना प्रविधि मेला उद्घाटन

रत्ननगर, चितवन, २६ माघ । कम्युटर एशोसिएशन नेपाल महासंघ (क्यान) चितवनको आयोजनामा बिहीबारदेखि चितवनको भरतपुरमा ‘तेस्रो डिजिकम क्यान इन्फोटेक–२०७४’ शुरु भएको छ । मेलाको बिहीबार एक कार्यक्रममा बीच अक्सफोर्ड कलेजका…

Read More

रुकुमका २१ वर्षीय युवाले आविष्कार गरे घरमा चोर पसेको सूचना दिने यन्त्र

रुकुम, २५ माघ । सामान्य गाउँको परिवारमा जन्मेका रुकुम पश्चिमका एक विद्यार्थीले घरमा चोर पसेको सूचना दिने यन्त्र आविष्कार गरेका छन् । जिल्लाको सदरमुकाम मुसिकोट नगरपालिका–११ भलाक्चाका २१ वर्षीय वसन्त…

Read More

सगरमाथाको उचाइ नाप्न शुरु

काठमाडौँ, २५ माघ । सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्न आवश्यक गृहकार्य सरकारले शुरु गरे पनि त्यसले गति लिन सकेको छैन । सगरमाथाको उचाइ नाप्न भूमि सुधार तथा व्यवस्था मन्त्रालय, नापी…

Read More

प्लास्टिकबाट डिजेल उत्पादन

रसुवा, १६ माघ । प्लास्टिकबाट डिजेलको उत्पादन गरिएको छ । गोसाईंकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङका अनुसार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट)का विज्ञको उपस्थितिमा गरिएको परीक्षणबाट एक किलो प्लास्टिकबाट ६००…

Read More

असम्भव भनिएको लिफ्टबाट सिँचाइ र खानेपानी

नुवाकोट, २७ साउन । नुवाकोटको विदुर नगरपालिका–५, पिपलटारमा जारी रहेको खानेपानी र सिँचाइ समस्या स्थानीयवासीले लिफ्ट परियोजनामार्फत समाधान गरेका छन् । वडा नं ५ भित्र पर्ने सय घरधुरी बासिन्दाको खानेपानी…

Read More

स्मार्ट फोनले बढायो सम्बन्ध विच्छेद

रोल्पा, २० साउन । रोल्पामा सम्बन्ध विच्छेदका घटना दिनप्रतिदिन बढ्दै गएको देखिएको छ । जिल्ला अदालत रोल्पामा दर्ता भएका सम्बन्ध विच्छेदका मुद्दामा आएको बढोत्तरीसँगै यस्तो अवस्था देखिएको हो । सम्बन्ध…

Read More

घरमै बसेर महसुल तिर्न सक्ने प्रविधि ल्याउँदै विद्युत् प्राधिकरण

काठमाडौँ, १५ साउन । लामो समयसम्म लाम लागेर महसुल तिर्नुपर्ने झन्झटबाट मुक्ति दिन नेपाल विद्युत् प्राधिकरणले अब अनलाइन प्रणालीबाटै वा मोबाइल फोनमार्फत महसुल तिर्न सकिने प्रणालीको जडान कार्य अगाडि बढाएको…

Read More

नेपाल टेलिकमका विभिन्न डाटा प्याकेज अनलाइनको माध्यमबाट खरिद गर्न सकिने

काठमाडौँ, ९ साउन । नेपाल टेलिकमले उपलब्ध गराएका विभिन्न डाटा प्याकेज अब अनलाइनको माध्यमबाट नेपाल टेलिकमको वेबसाइटबाटै खरिद गर्न सकिने जानकारी प्रेस विज्ञप्तीमार्फत जनाएको छ । यसका लागि अफर डट…

Read More

नेपाल–चीन इन्टरनेट ब्याण्डविथ भदौदेखि सुरु हुने, भारतको एकधिकार पनि ताेडिने

काठमाडौँ, ९ साउन । मुलुकको इन्टरनेट सेवा एक देशमा मात्रै निर्भर रहेको सन्दर्भमा आगामी भदौदेखि त्यसको अन्त्य हुने भएको छ । नेपाल टेलिकमले आगामी भदौदेखि चिनियाँ इन्टरनेट ब्याण्डविथ पूर्णरूपमा सञ्चालनमा…

Read More

प्रयोगशाला परीक्षण गरिएका केरा रोप्दै

रत्ननगर (चितवन), ३ साउन । किसानले प्रयोगशाला परीक्षण (टिस्युकल्चर) गरेका केराका बिरुवा रोप्न थालेका छन् । केराको फेदबाट निस्किएका गाना र पोथ्राको प्रयोग गरी बिरुवा निकाल्दै आएका किसान गानोको टिस्युकल्चर…

Read More

ल्याण्डलाइन टेलिफोन सेवाका विभिन्न पूरक सेवाहरु लिंदा लाग्ने शुल्क हट्यो

काठमाडौँ, ३ साउन । नेपाल टेलिकमले ल्याण्डलाइन टेलिफोन (PSTN) सेवाका विभिन्न पूरक सेवाहरु (Supplementary Services) लिंदा लाग्ने शुल्क (Activation Charge) हटाएको छ । यी सबै सुविधा लिंदा पहिले केही शुल्क…

Read More

भूकम्पबाट अतिप्रभावित सामुदायिक विद्यालयहरुमा नेपाल टेलिकमद्वारा आईसीटी सेन्टर स्थापना

काठमाडौँ, २ साउन । भूकम्पबाट अतिप्रभावित ६ जिल्लाका सामुदायिक विद्यालयहरुमा नेपाल टेलिकमको सहयोगमा आ.व. २०७३/७४ मा सूचना प्रविधि केन्द्र (आईसीटी सेन्टर) स्थापना गरिएको छ । नेपाल टेलिकमले यी विद्यालयमा आईसीटी…

Read More

नेपाल टेलिकम र म्युजिक नेपालको सहकार्यमा मोबाइल एपमार्फत म्युजिक स्ट्रिमिङ सेवा सञ्चालन

काठमाडौँ, १ साउन । नेपाल टेलिकम र म्युजिक नेपाल प्रा.लि.को सहकार्यमा मोबाइल एप् मार्फत म्युजिक स्ट्रिमिङ सेवाको औपचारिक रुपमा आज २०७४ साउन १ गते शुभारम्भ गरिएको छ । नेपाली संगीत…

Read More

वीर अस्पतालमा टोमो थेरापी उपकरण जडान हुँदै

काठमाडौँ, २६ असार । वीर अस्पतालले टोमो थेरापी उपकरणको माध्यमबाट क्यान्सरका बिरामीको उपचार गर्ने तयारीमा जुटेको छ । “जुन सेलमा क्यान्सर देखिएको छ, त्यो सेललाई सेकी (रेडिएसनमार्फत) मार्न (किल) का…

Read More

नेपाल एसबिआई बैंकको दरबारमार्गमा “इन–टच आउटलेट”

काठमाडौँ, २६ असार । नेपाल एसबिआई बैंकले काठमाडौँको दरबारमार्गमा “इन–टच आउटलेट” संचालनमा ल्याएको छ । उक्त आउटलेटको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल र स्टेट बैंक अफ इण्डियाका…

Read More

नेपाल टेलिकमद्वारा ल्याण्डलाइन टेलिफोन उपकरणहरुको स्तरोन्नती आरम्भ

काठमाडौँ, २५ असार । नेपाल टेलिकमले हाल संचालनमा रहेका पुराना प्रविधिका पिएसटीएन (ल्याण्डलाइन) टेलिफोन सेवाको गुणस्तर अभिवृद्धि हुने गरी नयाँ प्रविधिमा परिवर्तन गर्न आरम्भ गरेको छ । नेपाल टेलिकम सञ्चालक…

Read More

धौलागिरी अञ्चलका विकट स्थानहरुमा नेपाल टेलिकमको मोबाइल सेवा सञ्चालनमा

काठमाडौँ, २२ असार । नेपाल टेलिकमले धौलागिरी अञ्चलका विभिन्न विकट तथा ग्रामीण क्षेत्रमा जिएसएम मोबाइल सेवाका नयाँ प्रविधिमा स्तरउन्नति गरी तथा केही नयाँ स्थानमा समेत बिटीएस सञ्चालनमा ल्याएको छ ।…

Read More

टुरिजम् डेभलपमेन्ट बैंकद्वारा ईएमभी चिप कार्ड जारी

काठमाडौँ, १३ असार । टुरिजम् डेभलपमेन्ट बैंकले ईएमभी चिपमा आधारित भिसा डेबिट कार्ड, यूएस डलर कार्ड, अन्तर्राष्ट्रिय ट्राभल कार्ड अाइतबारका दिन एक कार्यक्रमका बीच जारी गरेको छ । यी कार्डहरू…

Read More

नेपाल टेलिकम र साइबरनेटिक्सको सहकार्यमा एनटी बस इन्टरनेट सेवा सञ्चालन

काठमाडौँ, १२ असार । नेपाल टेलिकम र साइबरनेटिक्सको सहकार्यमा बसलगायतका सार्वजनिक सवारी साधनमा एनटी बस इन्टरनेट सेवा सञ्चालनको आज २०७४ असार १२ गते शुभारम्भ भयो । मुलुकभर सञ्चालन हुने लामो…

Read More

बाग्लुङ जिल्लाको विकट स्थानमा नेपाल टेलिकमको मोबाइल सेवा सञ्चालनमा

काठमाडौँ, ११ असार । नेपाल टेलिकमले बाग्लुङ जिल्लाको उत्तर पश्चिम भेगको बिकट स्थान तमान खोलामा विटिएस स्थापना गरी २०७४ असार ९ गते देखि जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ ।…

Read More

रिपिटर टावर जडानसंगै मोवाइल लिनेको संख्या बढ्यो

रसुवा, ११ असार । प्रत्येक नागरिकलाई सञ्चारको पहुँच पुरयाउने सरकारको नीतिअनुरुप नेपाल टेलिकमले जिल्लाका विभिन्न ठाउँमा रिपिटर टावर जडान कार्य अगाडि बढाएको छ । नेपाल टेलिकम रसुवा शाखाका प्रमुख जनक…

Read More

एनआईसी एसिया बैंकमा ‘कस्टमर रिटेल लोन ट्र्याकिङ सिस्ष्टम’

काठमाडौँ, ९ असार । एनआईसी एसिया बैंकले कष्टमर रिटेल लोन ट्र्याकिङ सिष्टम’ संचालनमा ल्याएको छ । बैंकमा रिटेल लोनका लागि आवेदन दिने ग्राहकले कर्जा स्वीकृतिका हरेक चरणको जानकारी (अपडेट स्टाटस्)…

Read More

अप्टिकल फाइवर विस्तार सुस्तगतिमा

काठमाडौँ, ७ असार । दुई वर्षभित्रमा गाउँगाउँमा तीव्रगतिको इन्टरनेट सेवा पुरयाउने भनिए पनि अप्टिकल फाइवर विस्तारमै ढिलासुस्ती देखिएको छ । देशको ग्रामीण र दुर्गम क्षेत्रमा ब्रोडव्यान्ड इन्टरनेट सेवा पुरयाउने उद्देश्यले…

Read More

प्लास्टिक घरमा बिरुवा उत्पादन

बाबियाचौर (म्याग्दी), १ असार । बेनी नगरपालिका–३ राखुका कृषकले सुन्तलाको बिरुवा उत्पादनका लागि आधुनिक प्रविधिको प्रयोग गरेका छन् । सुन्तलाको बिरुवा उत्पादन गर्न राखुमा प्लास्टिक घर निर्माण गरेका छन् ।…

Read More

कृषकले पाए अलैँची सुकाउने आधुनिक भट्टी

लमजुङ (बेँसीसहर), ३० जेठ । लमजुङका व्यावसायिक अलँैची कृषकले अलैँची सुकाउने आधुनिक भट्टी पाएका छन् । अलैँची व्यवसायी महासङ्घ लमजुङले जिल्लामा रहेका व्यावसायिक अलैँची कृषक समूहलाई २० वटा अलैँची सुकाउने…

Read More

वायु ऊर्जा प्रविधिबाट बिजुली बाल्न पाएपछि स्थानीयवासी दङ्ग

नवलपरासी, २८ जेठ । वायु र सौर्य ऊर्जा प्रविधिबाट बिजुली बाल्न पाएपछि नवलपरासीका विकट पहाडी क्षेत्र धैवादीका स्थानीय दङ्ग परेका छन् । एसियाली विकास बैकको लगानीमा करिब चार वर्षअघि सो…

Read More

चोक चोकमा सिसी क्यामरा

भक्तपुर, २६ जेठ । चोरी, डकैतीलगायत आपराधिक घटनालाई नियन्त्रण गर्न महानगरीय प्रहरी वृत्त थिमिले चोक/चोकमा सिसी क्यामरा जडान गरेको छ । मध्यपुर थिमि नगरपालिकाको रु पाँच लाख र अन्य केही…

Read More

उपल्लो मुस्ताङमा सेवा थप्दै टेलिकम

बागलुङ, २३ जेठ । नेपाल टेलिकमले उपल्लो मुस्ताङमा सेवाको गुणस्तर बढाउन काम सुरु गरेको छ । मोबाइल र तीव्रगतिको इन्टरनेट सेवा दिन नयाँ प्रविधि जडान गर्न लागिएको हो । हाल…

Read More

दोलखा जिल्लाको विकट स्थान च्छोरोल्पामा नेपाल टेलिककको जिएसएम सेवा सञ्चालनमा

काठमाडौँ, ५ जेठ । नेपाल टेलिकमले सगरमाथा आरोहीहरुको गाउँ भनेर चिनिने दोलखा जिल्लाको बेदिङ्गमा विटिएस स्थापना गरी हालै जिएसएम मोबाइल सेवा संचालनमा ल्याएको छ । बेदिङ्ग दोलखा जिल्लाको सबैभन्दा विकट…

Read More

बाह्र दिनदेखि मोबाइल सेवा अवरुद्ध

बैतडी, ५ जेठ । नेपाल टेलिकमको बैतडीमा रहेका दुईवटा टावरमा चट्याङले क्षति पुरयाउँदा १२ दिनदेखि मोबाइल सेवा अवरुद्ध भएको छ । गत वैशाख २५ गते परेको चट्याङले सतबाँझ र सिल्लेकमा…

Read More

नेपाल टेलिकमद्वारा साउन २८ गतेसम्मका लागि विभिन्न प्रमोसनल अफर

काठमाडौँ, ३ जेठ । आम नेपाली नागरिकलाई टेलिफोन सेवा उपलब्ध गराइएको १ सय वर्ष पूरा भएको अवसरमा विश्व दूरसञ्चार तथा सूचना समाज दिवस (ITU Day, 2017 May 17) का दिन…

Read More

भूकम्प प्रभावित जिल्लाहरुमा नेपाल टेलिकमले द्रुत गतिको इन्टरनेट सेवा उपलब्ध गराउने

काठमाडौँ, २१ वैशाख । भूकम्पबाट अति प्रभावित जिल्लामध्ये काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लामा नेपाल टेलिकमले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरीे द्रुत गतिको इन्टरनेट सेवा उपलब्ध गराउने सम्बन्धमा…

Read More

भूकम्प नाप्ने १८ केन्द्र बन्दै

काठमाडौँ, ३० चैत । नेपालमा भूकम्प मापन गर्ने थप १८ केन्द्र स्थापना गरिने भएको छ । विसं २०७२ वैशाख १२ गते विनाशकारी भूकम्पपछि विभिन्न देशको सहयोगमा थप १८ केन्द्र स्थापना…

Read More

कृत्रिम तरिकाले रानी मौरी विकास गर्ने प्रविधि भित्रियो

बाबियाचौर (म्याग्दी), २२ चैत । म्याग्दीमा कृत्रिम तरिकाले रानी मौरी विकास गर्ने प्रविधि भित्रिएको छ । जिल्ला कृषि विकास कार्यालय म्याग्दी र काठमाडौँको गोदावारीमा रहेको मौरीपालन विकास शाखाको सहयोगमा मङ्गला…

Read More

नयाँ धरहरा निर्माणका लागि अध्ययन पूरा

काठमाडौँ, १८ चैत । पूरातत्व विभागले धरहराको पुनःनिर्माणका लागि करिब रु दुई अर्ब ८० करोडको लागत अनुमानको अध्ययन गरेको छ । विभागले नयाँ धरहराको नक्साङकन, डिजाइन र अनुमानित लागत तय…

Read More

नेपाली वैज्ञानिकले पूरा गरे ग्यालिलियोको अधुरो सपना, ‘सुव्रत’का पाँचवटा नयाँ समीकरण पत्ता लागे

बेनी (म्याग्दी), १८ चैत । सोह्रौँ शताब्दीका महान् वैज्ञानिक ग्यालिलियोले निरन्तरता दिएको एउटा वैज्ञानिक योगदानले नेपाली बैज्ञानिकको एक अनुसन्धानका कारण पूर्णता पाएको छ । भौतिक विज्ञानको जग मानिने विस्थापनको सूत्र…

Read More

रत्नपार्कमा ‘वायु गुणस्तर मापन केन्द्र’ स्थापित

काठमाडौँ, १ चैत । जनसङ्ख्या तथा वातावरण मन्त्रालय र अन्तर्राष्ट्रिय पर्वतीय एकीकृत विकास केन्द्र (इसिमोड)को संयुक्त सञ्चालनमा स्थानीय रत्नपार्कमा ‘वायु गुणस्तर मापन केन्द्र’ स्थापना भएको छ । धुलोका कण तथा…

Read More

फेसबुकमामार्फत ठगी गर्ने प्रकाउ

डुम्रे (तनहुँ) २३ फागुन । फेसबुकमार्फत महिलालाई साथी बनाई ठगी धन्दा गर्ने एक युवकलाई प्रहरीले प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा राम्जाकोट–२ पिपलटारका २७ वर्षिय मोहनबहादुर पाटामगर रहेका छन् ।…

Read More

फेसबुकको माध्यमबाट ठगी गर्ने दुई पक्राउ

चितवन, १९ फागुन । पछिल्लो समय निकै चलेको सामाजिक सञ्जाल फेसबुकले विश्वलाई साँघुरो घेरामा ल्याएको छ । तर यसको दुरुपयोगका कारण धेरै नागरिक ठगिदै पनि आएका छन् । कतिपय यसबाट…

Read More

नेपाल टेलिकमको 4G/LTE सेवा iPhone सेटका सबै Series मा सञ्चालन गर्न सकिने

काठमाडौँ, २६ माघ । नेपाल टेलिकमले सञ्चालन गरिरहेको 4G/LTE सेवा हिजो २०७३ माघ २५ गतेदेखि सवै Series का iPhone सेटहरुमा पनि प्रयोग गर्न सकिने भएको छ । यस अघि यो…

Read More

नेपाल टेलिकमले पोखराको छिनेडाँडामा सञ्चालनमा ल्याएको MSAG एक्सचेञ्ज उद्घाटन

काठमाडौँ, २४ पुस । सूचना तथा सञ्चार मन्त्री माननीय सुरेन्द्रकुमार कार्कीले (राम कार्की) आज २०७३ पुस २४ गते पोखरा उपमहानगरपालिका वार्ड नं १८ स्थित छिनेडाँडामा नेपाल टेलिकमको MSAG एक्सचेञ्जको उद्घाटन गर्नुभयो…

Read More

नेपाल टेलिकमको 4G/LTE सेवा शुरु

काठमाडौँ, १८ पुस । नेपाल टेलिकमले २०७३ पुस १७ नेपालमै पहिलो पटक 4G/LTE सेवाको औपचारिक रुपमा शुभारम्भ गरेको छ । आज आयोजित एक समारोहका बीच सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र…

Read More

‘न्युरोड मोबाइल महोत्सव’ पुस १३ गतेदेखि

काठमाडौँ, १० पुस । ‘जहाँ मोबाइल बजार त्यहीँ मोबाइल महोत्सव’ भन्ने मूलनाराका साथ पुस १३ गतेदेखि ‘न्युरोड मोबाइल महोत्सव– २०७३’ हुने भएको छ । नेपाल मोबाइल व्यवसायी सङ्घले आयोजना गरेको…

Read More

नेपाल टेलिकम र ओरिडु कतारबीच सहुलियत दरमा रोमिङ सुविधा उपलब्ध गराउने सम्झौता

काठमाडौँ, ५ पुस । नेपाल टेलिकम र ओरिडु कतार (Ooredoo Qatar) बीच सहुलियत दरमा रोमिङ सुविधा उपलब्ध गराउने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार अब नेपाल टेलिकमका जीएसएम…

Read More

चिकित्सा विज्ञान प्रदर्शनी सुरु

काठमाडौँ, ३० मङ्सिर । नेपाल चिकित्सा विज्ञान तथा प्रयोगशाला प्रदर्शनी आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ । ‘केमिकल एन्ड मेडिकल सप्लायर्स’ नेपाल र नेपाल केमिकल सोसाइटीले भारतको एसडी प्रोमो मिडिया प्रालिसँग…

Read More

मोबाइल एप्लिकेसन डेभलपमेन्ट विषयको अध्ययन हुने

काठमाडौँ, २३ मङ्सिर । नेपालमा पनि स्नातक तहको मोबाइल एप्लिकेसन डेभलपमेन्ट विषयको अध्ययन अध्यापन हुने भएको छ । कमलपोखरीमा रहेको इस्लिङ्टन कलेजले बेलायतको मेट्रोपोलिटियन विश्वविद्यालयको सहकार्यमा नेपालमा पहिलो पटक आगामी…

Read More

रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थलीय केबुल मार्गबाट जोड्न सम्झौता

काठमाडौँ, २२ मङ्सिर । नेपाल टेलिकम र चाइना टेलिकम ग्लोवल बीच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थलीय केबुल मार्ग (Terrestrial Cable Route) बाट जोड्न नेपाललाई आईपी सर्भिस उपलब्ध…

Read More

सुन्तलाका दाना टिप्ने मेसिन पनि बन्यो

पाल्पा, २५ कात्तिक । सुन्तलाका दाना टिप्ने समस्या खेप्दै आएका यहाँका किसानले सुन्तलाका दाना टिप्ने मेसिन प्रयोग गर्न थालेका छन् । सुन्तला टिप्न मेसिनको प्रयोगले अब भुइँबाट नै प्रत्येक सुन्तलाका…

Read More

कृत्रिम बादलबाट पानी पार्ने योजना

हानोई(भियतनाम), ३१ भदौ । भियतनामले आकाशमा कृत्रिम बादल प्रक्षेपण प्रविधि(क्लाउड सिडिङग) गरी जमिनमा वर्षा गराउने नयाँ प्रविधियुक्त गुरु योजनाको आगामी महिना परीक्षण गर्ने भएको छ । स्थानीय दैनिक पत्रिका तिएन…

Read More

3.9 bln people are not using the Internet worldwide:ITU report

GENEVA, Sept. 15 (Xinhua) -- Globally, an estimated 3.9 billion people are not using the Internet, according to a new report released Thursday by International Telecommunication Union (ITU). Meanwhile, the…

Read More

ग्योलेक्सी नोट सेभेनलाई उडान समयमा प्रयोग गर्न प्रतिबन्ध

जाकार्ता (इन्डोनेसिया), २६ भदौ । इन्डोनेसियाको पीटी गरुडा इन्डोनेसिया नामक प्रसिद्ध विमान सेवा प्रदायक कम्पनीले आफ्ना उडानमा सामसुङ ग्यालेक्सी सेभेन स्मार्टफोन चार्ज गर्न वा अन्य कुनै सेवा लिन प्रतिबन्ध गरेको…

Read More

विद्यार्थीले पानीमाथी कुद्ने साइकल बनाए

पथरी (मोरङ), १४ भदौ । मोरङको हाथिमुडामा रहेको मनमोहन पोलीटेक्नीकल कलेजका विद्यार्थीले पानीमाथि कुद्ने साइकल बनाएका छन् । बाढी आइरहेका बेला उद्धार गर्ने उद्देश्यले मनमोहन टेक्निकल कलेजका मेकानिकल इन्जिनियरिङका विद्यार्थीले…

Read More

Scientists discover microscopic living organisms which kill butterflies

NAIROBI, Aug. 2 (Xinhua) -- Insect scientists from Nairobi-based International Centre for Insect Physiology and Ecology (ICIPE) and their partners from Britain have discovered a male-killing microbe - a microscopic…

Read More

Chinese scientists pioneer human genetic editing

CHENGDU, Aug. 2 (Xinhua) -- Chinese scientists will perform the world's first genetic editing trial on humans this month in an attempt to find a cure for lung cancer. A…

Read More

जुनो वृहस्पतिको कक्षमा प्रवेश

लस एन्जेल्स, २१ असार । नासाको जुनो मिसनद्वारा वृहस्पतिको गतिविधि अध्ययनका लागि पठाएको जुनो नामक अन्तरिक्षयान पाँच वर्षपछि वृहस्पतिको नजिक पुगेको संयुक्त राज्य अमेरिकाको राष्ट्रिय विमानशास्त्र तथा अन्तरिक्ष प्रशासनद्वारा सोमबार…

Read More

चीनमा बनेको सबैभन्दा ठूलो टेलिस्कोप परीक्षणको चरणमा

बेइजिङ (चीन), १९ असार । चीनमा बनेको विश्वकै सबैभन्दा ठूलो रेडियो टेलिस्कोप परीक्षणका लागि तयार भएको छ । टेलिस्कोपको ठूलो ‘डिस’ को केन्द्रमा चार हजार ४५० प्यानल प्रयोग गरी बनाइएको…

Read More

सोलार पम्पसेटबाट सिँचाइ

पथरी (मोरङ), १३ असार । मोरङको अमाही बरियातीमा सोलार पम्पसेट जडान गरी सिँचाइ सुरु गरिएको छ । जिल्ला कृषि विकास कार्यालयको रु चार लाख र जीवन विकास समाजको रु २६…

Read More

पर्यटनलाई प्रविधिसँग जोड्न ई–भिलेज केन्द्र

पोखरा, १२ असार । सूचना प्रविधि विभागको सहयोग एवम् हाई वन होप सामुदायिक पुस्तकालय, भरतपोखरीको संयोजनमा लेखनाथ नगरपालिका– १८ बर पाण्डेथुममा हाई वन होप ई– भिलेज केन्द्र आजदेखि सञ्चालनमा आएको…

Read More

दशौँ आर्किटेक्चर प्रदर्शनी सुरु

ललितपुर, ३ असार । एसोसिएसन अफ स्टुडेन्ट अफ आर्किटेक्चर(एएसए) पुल्चोक इञ्जिनियरिङ क्याम्पसको आयोजनामा आजदेखि १० आैँ राष्ट्रिय एएसए आर्किटेक्चर प्रदर्शनी सुरु भएको छ । क्याम्पस हाताभित्र सुरु गरिएको सो प्रदर्शनी…

Read More

Scientists use underwater robots to study India’s monsoon

NEW DELHI, June 14 : (AFP) - Scientists from Britain and India will release underwater robots into the Bay of Bengal in a bid to more accurately predict the Indian…

Read More

जैविक प्रविधिमा नेपालको सफलताः अब प्लास्टिकबाटै तेल

काठमाडौँ, २९ जेठ । पछिल्लो समय नेपालमा विज्ञान र प्रविधिको विकासले तीव्र गति लिएसँगै वैज्ञानिक अनुसन्धानले परिणाममुखी सफलता हासिल गरेको छ । प्रविधिमा लगानी र प्रोत्साहन भएका खण्डमा नयाँ प्रविधिमा…

Read More

विज्ञान प्रदर्शनी सुरु

तनहुँ, २५ जेठ । विज्ञान विषयका विद्यार्थीलाई विज्ञान तथा प्रविधिमा रुची बढाउने उद्देश्यले आजदेखि विज्ञान मेला एवम् प्रदर्शनी सुरु गरिएको छ । विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल विज्ञान तथा…

Read More

The world’s longest tunnel opens in Switzerland

ERSTFELD, Switzerland, June 1, 2016 (AFP) - The world's longest tunnel officially opened on Wednesday, with the trailblazing rail passage under the Swiss Alps aiming to ease transit through the…

Read More

International Big Data Expo

GUIZHOU, May 25, 2016 (Xinhua) -- A UAV for goods delivery is shown on Guiyang International Big Data Expo 2016 in Guiyang, capital of southwest China's Guizhou Province, May 25,…

Read More

वैदेशिक रोजगारीबारे जानकारी दिने ‘शुभयात्रा’ एप सार्वजनिक

काठमाडौँ, ५ जेठ । सुरक्षित वैदेशिक रोजगारीबारे जानकारी दिने ‘शुभयात्रा’ मोबाइल एप आज सार्वजनिक गरिएको छ । गैरआवासीय नेपाली सङ्घ(एनआरएन), द एसिया फाउन्डेसन र योङ इनोभेसन्सले निर्माण गरेको सो एपको…

Read More

मुटु, मिर्गौला र मज्जाको उपचार सुरु

भक्तपुर, ४ जेठ । ठिमीस्थित मध्यपुर अस्पतालमा जिल्लामै पहिलो पटक बोन म्यारो(अस्थि मज्जा)को उपचार सेवा सुरु भएको छ । अस्पतालले आज आयोजना गरेको कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठले…

Read More

मध्यपहाडी लोकमार्गमा १८ महिनाभित्र अप्टिकल फाइबर विछ्याइसक्न संसदीय समितिको निर्देशन

व्यवस्थापिका संसद्को विकास समितिले मध्यपहाडी लोकमार्गमा १८ महिनाभित्र अप्टिकल फाइबर विछ्याइसक्न सूचना तथा संचार मनत्रालय र मातहतका सम्बद्ध निकायलाई निर्देशन दिएको छ । समितिले शुक्रबार सूचना तथा संचार मन्त्रालयका सचिव…

Read More

सूचना तथा सञ्चार प्रविधिमा महिलाको पहुँचमा जोड

काठमाडौँ, १६ वैशाख । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सञ्चार र प्रविधिका क्षेत्रमा पनि महिला सशक्तीकरणको आवश्यकता भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय महिला सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आज…

Read More

नेपाल टेलिकमबाट फोर जी सेवा सुरु गर्ने गरी सुधार योजना सार्वजनिक

फोर जी सेवाले मात्र पुग्दैन ः मन्त्री नेपाल टेलिकमले दूरसंचार प्राधिकरणबाट अनुमति पाउनासाथ फोर जी सेवा सुरु गर्ने गरी आफ्नो सुधारको कार्ययोजना सार्वजनिक गरेको छ । नेपाल टेलिकमले बुधबार सूचना…

Read More

आलेखः किसानलाई असल बाटो देखाउने ‘कृषि घर’

(नारायण ढुङ्गाना) रत्ननगर (चितवन), २३ चैत । चितवनको गीतानगरकी किसान सुनिता चापागार्इं एन्ड्रोइड मोबाइलबाट यसअघि फेसबुक धेरै चलाउँथिन् । अनि दोस्रोमा भाइबर तथा जिमेलमा उनको हात जान्थ्यो । बेलाबेलामा आफन्तसँग…

Read More

सूचना प्रविधिलाई आमजनताको पहुँचमा पुरयाऔँः मन्त्री राई

काठमाडौँ, २२ चैत । ‘दिगो विकासका लागि खुल्ला सरकारी तथ्याङ्क’ विषयको पाँचदिने प्रशिक्षण यहाँ आज सुरु भयो । राष्ट्रिय सूचना आयोगद्वारा आयोजित उक्त प्रशिक्षणको उद्घाटन गर्दै सूचना तथा सञ्चारमन्त्री शेरधन…

Read More

एसएलसी पाठ्य सामाग्री एपमा

फाल्गुन ५, २०७२- शैक्षिक जनशक्ति विकास केन्द्रले एसएलसी तयारी पाठ्य सामाग्री एपसमा राखेको छ । भूकम्प र नाकाबन्दीले पढ्न नपाएका विद्यार्थीलाई लक्षित गरेर केन्द्रले अनिवार्य अंग्रेजी, गणित र विज्ञान बिषयको…

Read More

अनलाइन पेमेन्ट गर्न नेप्जी

फाल्गुन ९, २०७२- अनलाइनमार्फत पेमेन्टमा सुविधा थप्न नयां प्रडक्ट सार्वजनिक भएको छ । ए वान टेक्नोलोजीले अनलाइनमार्फत पेमेन्ट गर्ने आफ्नो वेब र एप सेवा सार्वजनिक गरेको हो । नेप्जी डटकम…

Read More

नेपाल टेलिकमले अन्ततः ल्यायो प्रिपेडमा इन्टरनेट डाटा प्याक, हेर्नुस एन.टि.सी. र एनसेलको डाटा दर

के हालैका दिनहरुमा तपाईले आफ्नो विन्डोज कम्प्युटरमा एउटा सानो झ्याल (विन्डोज)को आइकन देख्नुभएको छ जसले तपाईको कम्प्युटरलाई नि:शुल्क विन्डोज १० को लागि अग्रिम बुकिंग गर्न भनिरहेको छ? यो ट्युटोरियलमा तपाईलाई…

Read More

‘ग्यालेक्सी एस७ एज’ र ग्यालेक्सी एस७’ सार्वजनिक

फाल्गुन २७, २०७२- सामसङ इलेक्ट्रोनिक्सले बुधबार ग्यालेक्सी परिवार अन्तर्गतको नयाँ स्मार्टफोटनहरू ‘सामसङ ग्यालेक्सी एस ७ एज’ र ‘सामसङ एस ७’ को नेपाली बजारमा ल्याउने छ । उन्नत क्यामेरा, पानी प्रतिरोध…

Read More

रेडियो नेपाल सुधारका लागि सात बुँदे कार्ययोजना सार्वजनिक

कार्ययोजना कार्यान्वयनमा असहयोग गर्नेलाई कारवाही गर्ने मन्त्रीको चेतावनी । सरकारी स्वामित्वको रेडियो नेपालले आफ्नो सुधार सम्बन्धमा सात बुँदे कार्ययोजना सार्वजनिक गरेको छ । रेडियो नेपालले विहिवार सूचना तथा संचारमन्त्री शेरधन…

Read More