किमकाफल घाँसका बिरुवा
        Post Date : June 19, 2017 | 4:31 pm
          
            
            
            
            
           
        
        
                  
                  बेनी नगरपालिका–२ रोहोटेमा राधाकृष्ण घास उत्पादन कृषक समूहले लगाएको किमकाफल जातका घाँसका बिरुवा । म्याग्दीको खबरामा जिल्ला पशु सेवा कार्यालयले डाले र भुई घास स्रोत केन्द्र स्थापना गरेको छ । तस्बिरः सन्तोष गौतम, म्याग्दी, रासस

 
                                             
                                             
                                             
                                             
                                             
                                             
                                            