ढाडमा खुट्टा भएको गाई र निधारमा मुख र सिङ पलाएको अनौठो साँढे (रथमा)
        Post Date : August 12, 2016 | 5:17 pm
          
            
            
            
            
           
        
        
                  
                  चितवनको नारायणगढमा शुक्रबार ढाडमा खुट्टा भएको गाई र निधारमा मुख र सिङ पलाएको अनौठो साँढे (रथमा) प्रदर्शन गरिँदै । गाई र साँढेलाई स्थानियवासीले पुजा गर्छन् । तस्बिर: नारायण ढुंगाना ,रत्ननगर(चितवन), रासस

 
                                             
                                             
                                             
                                             
                                             
                                             
                                            