नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्ने
        Post Date : June 23, 2016 | 3:00 pm
          
            
            
            
            
           
        
        
                  
                  काठमाडौं । नेपाल राष्ट्र बैंकले यही असार १४ गते दुईहजार एकसय एकानब्बे करोड रुपैया बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९ सय करोड रुपैयाको ९१ दिने र एकहजार दुईसय एकानब्बे करोड रुपैयाको ३६४ दिने ट्रेजरी बिल बिक्री गर्ने भएको हो । उक्त ट्रेजरी बिल परिपक्व हुने अवधि क्रमशः ९१ दिनेको २०७३ असोज ११ गते र ३६४ दिनेको २०७४ असार १३ गते रहेको छ ।

 
                                             
                                             
                                             
                                             
                                             
                                             
                                            