नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको शाखा नुवाकोटको बेलकोटमा
        Post Date : July 7, 2017 | 10:58 am
          
            
            
            
            
           
        
        
                  
                  नुवाकोट, २३ असार । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले नुवाकोटको बेलकोटमा शाखा संचालनमा ल्याएको छ । सिन्धुपाल्चोक जिल्लाको फट्कशिला–८ मा प्रधान कार्यालय रहेको नेपाल सेवा लघुवित्तले ६ वटा शाखा विस्तार गरी लघुवित्त कारोवार संचालन गर्दै आएको छ ।

 
                                             
                                             
                                             
                                             
                                             
                                             
                                            