मेगा बैंकको बोनस सेयर स्वीकृत
        Post Date : January 3, 2017 | 1:35 pm
          
            
            
            
            
           
        
        
                 
                  काठमाडौँ, १९ पुस । मेगा बैंक नेपाल लिमिटेडको संचालक समितिले प्रस्ताव गरेको १३ दशमलब २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलब ७० प्रतिशत नगद लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरे पछि बोनस सेयर वितरण प्रक्रिया कार्यान्वयनमा आउनेछ ।
