आशा लघुवित्त वित्तिय संस्था ताराताल र टीकापुरमा
Post Date : December 11, 2016 | 5:58 pm

काठमाडौँ, २६ मङ्सिर । आशा लघुवित्त वितिय संस्था लिमिटेड वर्दिया जिल्लाको सप्नोश्री ताराताल र कैलाली जिल्लाको टीकापुरमा शाखा विस्तार गरेको छ । यी दुई शाखासहित आशा लघुवित्त वित्तिय संस्थाको शाखा ६ वटा पुगेको छ ।
विपन्न वर्गलाई आर्थिक क्रियाकलापमा संलग्न गराई उनीहरुको जीवनस्तर उकास्न सहयोग पुरयाउन आशा लघुवित्त स्थापना गरिएको हो ।