इद–उल फित्रको अवसरमा प्राथना गर्दै
Post Date : June 26, 2017 | 5:06 pm

इस्लामिक धर्माबलम्बीहरुको महान पर्व इद–उल फित्रको अवसरमा नेपालगन्जको बिपी चोकस्थित जामामस्जिद इदगाहमा सामूहिक प्राथना गर्दै मुस्लिम समुदायी । तस्बिर: राकेशकुमार मिश्र खजुरा (बाँके), रासस