इलामको अदुवाले बजार पाएन
Post Date : March 1, 2017 | 9:02 am

इलामको फूएतप्पामा बिक्री नभएर थुपारिएका अदुवा । अहिले अदुवा प्रतिमन रु. छ सयमा पनि बिक्री हुन नसकेको किसान बताउँछन् । तस्बिर: गोविन्द लामिछाने, इलाम, रासस