इलामको फिक्कलमा विक्रीका लागि झुण्ड्याएर राखिएका छुर्पी
Post Date : December 18, 2016 | 1:34 pm

इलामको व्यापारीक केन्द्र फिक्कलस्थित एक पसलमा विक्रीका लागि झुण्ड्याएर राखिएका छुर्पी । छुर्पी विक्रीबाट मनग्ये आम्दानी हुने गरेको व्यापारी बताउँछन् । तस्बिर ः गोविन्द लामिछाने, इलाम, रासस