उत्पादक र अनुत्पादक क्षेत्रलाई हेर्ने दृष्टिकोण फरक-फरक छ ।
Post Date : February 19, 2017 | 5:28 pm

यो अन्तर्वार्ता नेपाल टेलिभिजनबाट प्रसारण हुने बैंकिङ्ग प्रवर्द्धन कर्यक्रमबाट साभार गरिएको हो ।
उपेन्द्र पौडेल एनएमबी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ । वहाँ विगत १७ वर्षदेखि एनएमबी बैंकमा सिइअोको रुपमा कार्यरत हुनुहुन्छ । वहाँ नेपाल व्यवस्थापन संघ (म्यान) ले प्रदान गर्ने ‘मेनेजर अफ द इयर २०१६’ बाट सम्मानित हुनु भएको छ ।