एकता विकास बैंकको तेह्रौं र चौधौं शाखा
Post Date : April 11, 2016 | 1:41 am

एकता विकास बैंकले तेह्रौं शाखा सल्यानको श्रीनगर र चौधौं शाखा सल्यानकै थारमारेमा संचालनमा ल्याएको छ । यी दुई शाखासँगै बैंकको शाखा संख्या १४ पुगेको छ ।