एक्सेल डेभलपमेन्ट बैंकले २५ प्रतिशत बोनस शेयर दिने
        Post Date : September 27, 2016 | 9:37 pm
          
            
            
            
            
           
        
        
                  
                  काठमाडौं, ११ असोज । एक्सेल डेभलपमेन्ट बैंकले २५ प्रतिशत बोनस शेयर दिने भएको छ । बैंक संचालक समितिको बैठकले आफ्ना शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर दिने र १.३२ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश दिने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकको स्वीकृति र साधारण सभाले उक्त प्रस्ताव पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।

 
                                             
                                             
                                             
                                             
                                             
                                             
                                            