एक गाग्री पानी थाप्न चार घण्टासम्म लाइनमा
Post Date : May 25, 2016 | 7:55 am

गोरखा सदरमुकामको बोसेपानी धारामा पानी भर्न लाममा राखिएका गाग्री । एक गाग्री पानी थाप्न चार घण्टासम्म लाइनमा बस्नुपर्ने बाध्यता छ । तस्बिरः प्रशन्न पोखरेल/गोरखा, रासस