एटिएम कार्डबाट अनधिकृत रुपमा झिकिएको रकम सार्वजनिक
Post Date : November 11, 2016 | 10:58 am

एटिएम कार्डबाट डाटा तथा पिन चोरी गरी अनधिकृत रुपमा झिकिएको रकम नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान व्यूरोले सार्वजनिक गर्दै । तस्बिर: रोशन सापकोटा, रासस