एनआईसी एसिया बैंकको नयाँ शाखा मुगुको गमगढीमा
Post Date : July 4, 2017 | 11:15 am

मुगु, २० असार । एनआईसी एसिया बैंकले मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं. २, गमगढीमा स्थापना गरेको छ । शाखाको उद्घाटन २०७४ असार १९ गते सोमबार छायाँनाथ रारा नगरपालिकाका मेयर एवं मुगु उद्योग वाणिज्य संघका भूपू वरिष्ठ उपाध्यक्ष हरिजंग शाही र मुगु उद्योग वाणिज्य संघका महासचिव नृपेन्द्रबहादुर मल्लले संयुक्त रूपमा गर्नु भएको छ ।